समाचार

बर्दियामा पानी लगाउन गएका युवालाई बाघले झम्टिएपछि…

bardiya tiger attack

१६ चैत, काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् ।

घाइेत हुनेमा गेरुवा गाउँपालिका–१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारु रहेका छन् । खेतमा पानी लगाउन गएको बेला उनीमाथी बाघले आक्रमण गरेको थियो । थारुको टाउको, गर्धन र ढाडमा गम्भीर चोट लागेको छ ।

उनको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *