
१६ चैत, काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एकजना घाइते भएका छन् ।
घाइेत हुनेमा गेरुवा गाउँपालिका–१ जनकनगर बस्ने ३५ वर्षीय चुलाराम थारु रहेका छन् । खेतमा पानी लगाउन गएको बेला उनीमाथी बाघले आक्रमण गरेको थियो । थारुको टाउको, गर्धन र ढाडमा गम्भीर चोट लागेको छ ।
उनको नर्सिङ होम नेपालगञ्जमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस