समाचार

रौतहटमा ग्यास लिक हुँदा आगलागी, ५ लाख बराबरको क्षति

rautahag fire

१७ चैत, बुटवल । रौतहटको कटहरियामा ग्यास लिक भएर आगलागी हुँदा एकघर जलेर नस्ट भएको छ ।

कटहरिया २ बडका बडेरवा स्थित राज किशोर साह सोनारको घरमा खाना पकाउने क्रममा ग्यास लिक भएर आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगो निभाउने क्रममा चुल्हाई साह, अमरलाल साहसहित ४ जना सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई महानन्द कुर्मीले बताए । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *