राजनीति

नेपाल–खनाल पक्षले बोलायो भेला

madhav nepal jhalanath khanal

१७ चैत, काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल–झलनाथ खनाल समूहले आफू पक्षको भेला बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र भीम रावललाई ६ महिने निलम्बनको घोषणा गरेपछि आफू पक्षको रणनीति बनाउन भेला बोलाएको हो । भेलामा नेपाल–खनाल निकटका स्थायी समिति सदस्यका साथै सांसदहरुको सहभागिता रहने एक नेताले बताए ।

नेपाल–खनाल समूहले भेला बोलाएको स्थान गोप्य राखेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *