मुख्य समाचार

नेपाल निकट युवासंघले खोल्यो छुट्टै कार्यालय (तस्बिरसहित)

yubasangh

१८ चैत, काठमाडौं । नेकपा एमालेभित्र अन्तरविरोध बढ्दै जाँदा माधव नेपाल निकट युवा संघले छुट्टै पार्टी कार्यालय खोलेको छ । नेपाल निकट युवा संघले राजधानीको बुद्धनगरका केन्द्रीय कार्यालय खोलेको हो ।

यसअघि नेपाल समूहले नरेश शाहीको नेतत्वमा समानान्तर कमिटी घोषणा गरेको थियो । नेता नेपालले कार्यालय उद्घाटन गरेको कार्यक्रममा नेताहरु रघुजी पन्तलगायतका युवा संघका नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।

yubasangh1

yubasangh2

yubasangh3

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *