प्रदेश २

रौतहटमा ४३ वर्षीय कोइराला वेपत्ता

ramesh koirala

१८ चैत, रौतहट । रौतहटमा एक पुरुष वेपत्ता भएका छन् । जिल्लाको  फतुवा विजयपुर ११  हिमालिवास घर भएका ४३ वर्षीय रमेश कोइराला (होमप्रसाद कोइराला) वेपत्ता भएका हुन् ।

मंगलबार बिहान दुधिअवा बजार जान भनी  घरबाट निस्केका कोइराला बुधबार अपरान्हसम्म घर फिर्ता नआएको उनका दाई रामेश्वर कोइरालाले बताएका छन् ।

अन्दाजी ५ फिट ६ इन्च अग्ला गहुँ गोरो रङका उनी घरबाट निस्किँदा कालो गन्जी र हाल्फ़ प्यान्ट लगाएको रामेश्वरले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *