मुख्य समाचार

धारा खोलेर मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात, तस्विरमा हेर्नुहाेस्

melamchi udghata

२० चैत, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी वितरणको शुभारम्भ गरेकी छिन् । भृकुटीमण्डपमा बनाइएको ढुंगेधारामा पानी खसालेर भण्डारीले काठमाडौं उपत्यकामा औपचारिक रुपमा खानेपानी वितरणको सुरुवात गरेकी हुन् ।

चैत २५ गतेबाट नै काठमाडौंका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण सुरु भएको थियो । भण्डारीले भने आजमात्रै औपचारिक कार्यक्रम गरी पानी वितरण प्रणालीको सुरुवात गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रहेको छ । काठमाडौंका घरघरमा केही दिन अघिदेखि नै मेलम्चीको पानीको परीक्षणको रुपमा पठाउन सुरु गरिसकिएको छ ।

melamchi udghata 1

melamchi udghata 2

melamchi udghata 3

melamchi udghata 5

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस