बैँक / वित्त

माछापुच्छ्रे बैंकको कन्ट्याक्टलेस कार्ड

mbl card

२० चैत, काठमाडौं । माछापुच्छ्रे बैंकले भिसा कार्डमार्फत हुने कारोबारलाई अझ सहज बनाउने उद्देश्यले कन्ट्याक्टलेस कार्ड सेवा सुरु गरेको छ। कन्ट्याकलेस कार्ड सेवाअन्तर्गत कन्ट्याकलेस कार्डको प्रयोग गरी पीओएसमा कारोबार गर्दा आफ्नो कार्डको पिन राख्नु पर्दैन ।

उक्त ‘ट्याप एन्ड प’ सुविधायुक्त पीओएसमा ट्याप गरेर सजिलै कारोबार गर्न सकिने बैंकले जनाएको छ । कन्ट्याकलेस कार्डअन्तर्गत बैंकको डेविट तथा क्रेडिट कार्ड प्रयोग गरी दुई हजार रुपैयाँसम्मको भुक्तानी गर्दा पिनको आवश्यकता नपर्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस