कर्पोरेट

कोकाकोलाको २.२५ लिटरको प्याकमा २५० मिलिलिटर निःशुल्क

cocacola

२२ चैत, काठमाडौं । कोकाकोलाले घरमा स्पेशल खानाको सानो ट्रिट ट्याग लाइनका साथ प्रवर्धन क्याम्पेन ल्याएको छ ।

कोकाकोलाले २.२५ लिटर प्याक साइजको कोकाकोला, स्प्राइट र फ्यान्टाको खरिदमा २५० मिलिलिटर प्याक निःशुल्क प्रदान गर्ने भएको छ ।

कोका–कोलाले यस अफरबाट उपभोक्ताहरूले खानाको साथ कोक, फ्यान्टा र स्प्राइटको आनन्द लिन सक्ने बताएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस