मुख्य समाचार

नेपाल राष्ट्र बैंकमा कार्यरत महिला अधिकृत पक्राउ

arrest

२२ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकमा कार्यरत महिला अधिकृत पक्राउ परेकी छिन् । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कार्यरत अधिकृत सुष्मा रिजाल रेग्मीलाई पक्राउ गरेको हो ।

ज्येष्ठ नागरिकसम्बन्धी कसुरमा सुष्मालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिए । ज्येष्ठ नागरिकको सम्पती संरक्षकले हिनामिना गर्न नपाउने कानुनी व्यवस्था छ ।

तर, रेग्मीले ८५ वर्षीय आमाको सम्पती हिनामिना गरेको आरोप छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *