मुख्य समाचार

२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष पक्राउ

diwakar

२२ चैत, काठमाडौं । अरबौंको ठगी आरोपमा ललितपुरस्थित गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठ पक्राउ परेका छन् ।

सहरकारी कै करिब ७० करोडसहित विभिन्न व्यक्तिको रकम गरी २ अर्ब ठगी गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ । आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए ।

ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललितपुर जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस