कर्पोरेट

सिटिजन्स बैंकका ग्राहकहरूलाई होटेल एम्बासडरमा विशेष छुट

citizen aggrement

२२ चैत, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटेल एम्बेसडर बीच बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ । सो समझदारी पश्चात् बैंकका कार्डबाहकहरुले होटेल एम्बेसडरको सेवा सुविधामा विशेष छुट पाउने भएका छन् ।

हालसम्म सिटिजन्स बैंकले कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस