मुख्य समाचार

नेप्सेमा ज्योति लाइफको सेयर कारोबार सुरु, ३६० मा ओपनिङ कारोबार

jyoti life ipo

२५ चैत, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको सेयर मंगलबार नेप्सेमा सूचीकृत भएसँगै आजबाट सेयर कारोबार सुरु भएको छ ।

नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको प्रतिकित्ता सेयर ३६० रुपैयाँमा कारोबार भएको हाे ।

नेप्सेले कम्पनीको सेयर कारोबारको लागि १२० रुपैयाँदेखि ३६० रुपैयाँसम्म ओपनिङ रेञ्ज तोकेको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस