
२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सचिवालय सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको छ ।
पार्टीको निर्देशन अनुसार गृहमन्त्रीबाट राजीनामा नदिएको भन्दै उनलाई कारबाही गरेको हो । माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद भएका थापा अब उप्रान्त आफ्नो पार्टीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई माओवादी केन्द्रले गराएको छ ।
नेकपा माओवादी केन्द्रले सचिवालय सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको छ । पार्टीको निर्देशन अनुसार गृहमन्त्रीबाट राजीनामा नदिएको भन्दै उनलाई कारबाही गरेको हो । माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद भएका थापा अब उप्रान्त आफ्नो पार्टीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई माओवादी केन्द्रले गराएको छ ।
प्रतिक्रिया दिनुहोस