मुख्य समाचार

माओवादीले बादललाई पनि कारवाही गरेको पत्र संसद् सचिवालयमा, सांसद पद जाने

prachanda badal

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सचिवालय सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको छ ।

पार्टीको निर्देशन अनुसार गृहमन्त्रीबाट राजीनामा नदिएको भन्दै उनलाई कारबाही गरेको हो । माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद भएका थापा अब उप्रान्त आफ्नो पार्टीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई माओवादी केन्द्रले गराएको छ ।

नेकपा माओवादी केन्द्रले सचिवालय सदस्य रामबहादुर थापा बादललाई कारबाही गरेको छ । पार्टीको निर्देशन अनुसार गृहमन्त्रीबाट राजीनामा नदिएको भन्दै उनलाई कारबाही गरेको हो । माओवादी केन्द्रबाट राष्ट्रिय सभामा सांसद भएका थापा अब उप्रान्त आफ्नो पार्टीको सांसद नरहेको जानकारी संसद सचिवालयलाई माओवादी केन्द्रले गराएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *