बलिउड / हलिउड

‘महाभारत’मा इन्द्रको भूमिका खेल्ने अभिनेता सतीश कौलको कारोनाका निधन

satishkaul

२८ चैत, काठमाडौं । बीआर चोपडाको ‘महाभारत’ मा इन्द्र देवको भूमिकामा देखिएका अभिनेता सतिश कौलको निधन भएको छ । उनी ७४ वर्षका थिए र कोभिड–१९ द्वारा संक्रमित थिए ।

उनको निधनको खबर उनकी बहिनी सुष्माले पुष्टि गरेकी हुन् । एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा सुष्माले भनिन्, ‘उनी पाँच दिनदेखि लुधियानामा थिए । उनलाई ज्वरो आएको थियो । यद्यपि, कोरोना संक्रमण देखिएला भनेर उनी परीक्षण गर्न डराइरहेका थिए ।

तीन दिन अघि उनको स्थिति खराब भएपछि केयर टेकरले उनलाई अस्पताल भर्ना गराए । उनको कोभिड परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो । तर उनको स्वास्थ्य स्थिति सुधारोन्मुख थियो । ’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *