मुख्य समाचार

राष्ट्र बैंककी निर्देशक पूर्पक्षको लागि कारागार चलान

arrest

३० चैत, काठमाडौं । राष्ट्र बैँककी निर्देशक सुष्मा रेग्मी रिजाल पुर्पक्षको लागी कारागार चलान भएकी छिन् ।

उनलाई प्रहरीले ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो । आमा शोभा रिजालले आफूलाई छोरीले सम्पत्ति लगेर पनि हेरचाह नगरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

जेष्ठ नागरिक सम्वन्धी कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार पूर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला वन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस