कर्पोरेट

एनएमबि बैंकको नयाँ बर्ष अफरः दराजबाट सामान खरिद गर्दा २०% सम्मको छुट

daraaz nmb

३१ चैत, काठमाडौं । एनएमबि बैंकले नयाँ वर्षको अवसर पारेर ग्राहकलाई छुट दिन दराजसँग सहकार्य गरेको छ ।

बैंकले विभिन्न ब्रान्डेड स्टोरहरूमा सामान खरीद गर्दा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने विषयमा दराजसँग सम्झौता गरेको हो ।

एनएमबिका डेविट कार्ड प्रयोगकर्ताले दराज एपबाट सामान खरीद गर्दा १५% वा १ हजारसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २०% वा १ हजार ५ सयसम्म छुट पाउनेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस