३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।
नयाँ वर्ष २०७८ को अवसर पारेर प्रधानमन्त्री ओलीले बुधबार देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।
प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।
प्रतिक्रिया दिनुहोस