मुख्य समाचार

प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने

kp oli

३१ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

नयाँ वर्ष २०७८ को अवसर पारेर प्रधानमन्त्री ओलीले बुधबार देशवासीका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् ।

प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *