१ बैशाख, काठमाडौं । नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा कार्ड प्रोडक्टहरुमा विभिन्न छुट प्याकेज सहित “ढुक्क र दङ्ग”अफर ल्याएको छ ।
यस अफर अन्तर्गत नबिल बैंकले नबिल आई कार्ड र क्रेडिट कार्ड प्रयोगकर्ताले ७५ प्रतिशतसम्मको छुट लिन सक्नेछन् ।
उक्त छुट अफर २०७८ बैशाख महिनाभर रहने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस