बैँक / वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘द फर्न रेसिडेन्सी’मा मिल्नेछ यस्तो छुट !

muktinath bikas bank

२ बैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सेवा सुविधा दिने गरी होटल चितवन (द फर्न रेसिडेन्सी)सँग सम्झौता गरेको छ ।

सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने भएका हुन् ।

अब ग्राहकहरुले द फर्न रेसिडेन्सीमा बसाई र खाना तथा परिकारहरूमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *