
२ बैशाख, काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई विशेष सेवा सुविधा दिने गरी होटल चितवन (द फर्न रेसिडेन्सी)सँग सम्झौता गरेको छ ।
सम्झौतासँगै बैंकका भिसा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले द फर्न रेसिडेन्सीमा विशेष छुट पाउने भएका हुन् ।
अब ग्राहकहरुले द फर्न रेसिडेन्सीमा बसाई र खाना तथा परिकारहरूमा १५% सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस