संगीत

सशान र विनयको ‘डन’ (भिडियो)

don

२ बैशाख, काठमाडौं । सशान कँडेल र विनय कार्कीको स्वर, महेश ज्ञवालीको शब्द तथा संगीतमा ‘डन’ बोलको गीत सार्वजनिक भएको छ ।

यो गीतको भिडियोलाई राजु कानले निर्देशन गरेका हुन् । राजुको निर्देशन र अभिनयमा तयार भएको भिडियोमा देव नेपाली, प्रतिभा महर्जन, हिलारी रावललाई पनि फिचरिङ गरिएको छ ।

अष्ट्रेलियामा छायांकन गरिएको भिडियोमा कृष्ण सुवेदीको छायांकन, विकास दाहालको सम्पादन छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस