मुख्य समाचार

काठमाडौं उपत्यकामा एकै दिन थपिए ३४८ जना कोरोना संक्रमित

kathmandu traffic

३ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित मध्ये भक्तपुरका १९ जना, ललितपुरका ४३ र काठमाडौंका २८६ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा नेपालमा थप ९०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार १५८ जनामा गरिएको परीक्षणमा शुक्रवार देशभर थप ९०० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *