मुख्य समाचार

दिल्लीमा एकैदिन झन्डै २० हजारमा कोरोना, मुख्यमन्त्रीले बोलाए आकस्मिक बैठक

india airport

४ बैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा कोरोना भाइरस संक्रमण तिव्र बढेपछि मुख्यमन्त्री अरविन्दकेजरीवाल अगुवाईमा शनिबार महत्वपूर्ण बैठक बस्दैछ ।

बैठकमा शिक्षा मन्त्री मनिष सिसोदिया र स्वास्थ मन्त्री सत्येंन्द्र जैनसहित विभिन्न महत्वपूर्ण अधिकारीहरु सहभागी हुँदैछ  । शुक्रबार दिल्लीमा एकै दिन अहिलेसम्मकै सर्वाधिक १९ हजार ४ सय ८६ जनामा संक्रमण देखिएको थियो, १ सय ४१ जनाको मृत्यु भएको थियो ।

दिल्लीमा यस सप्ताहन्तका लागि शुक्रबार रातिदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यु घोषणा गरिसकिएको छ । ठाउँ–ठाउँमा प्रहरीले चेकजाँच गरिरहेका छन् । नियम तोड्नेहरूलाई २ हजार जरिवाना पनि तोकिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस