समाचार

पर्सामा कोरोना संक्रमणका कारण एक महिलाको मृत्यु

corona death nepal

५ बैशाख, पर्सा । पर्सामा कोरोना संक्रमणको कारण एक महिलाको मृत्यु भएको छ ।

आइतबार वीरगञ्ज महानगरपालिका– १० बस्ने ५१ वर्षीय महिलाको मृत्यु भएको हो । ती महिलालाई शनिबार बिहान नारायणी अस्पतालमा भर्ना गरिएको  अस्पतालका कोभिड कोअर्डिनेशन डा.सरोजरोशन दासले जानकारी दिए ।

महिलालाई अस्पताल भर्ना गरिएलगत्तै पीसीआर परीक्षण गरिएको थियो । सोही क्रममा कोरोना संक्रमण पोजेटिभ पुष्टि भएको अस्पतालले जनाएको छ । आज दिउँसो उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *