मुख्य समाचार

भारतबाट फर्किए पूर्वराजा !

Gyanendra Shah

५ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।

आइतबार भारतबाट फर्किएका शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राजावादीहरुले स्वागत गरेका थिए ।

निरञ्जन पीठाधीश्वर स्वामी श्री कैलाशानंदजी महाराजको निमन्त्रणामा भारतको हरिद्वारमा भएको कुम्भमेलामा सहभागी हुन उनी गत चैत २६ गते पत्नी कोमल शाहसहित भारत गएका थिए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *