समाचार

दैलेखमा बस दुर्घटना, ७ जना गम्भीर घाइते

bus accident

५ बैशाख, काठमाडौं । काठमाडौंदेखि दैलेख जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गतको गुराँस गाउँपालिकास्थित गाईबान्नामा दुर्घटना भएको हो ।

बस दुर्घटनामा ७ जना गम्भिर घाइते भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

बस दुर्घटना भएको सूचनाका आधारमा उद्दारका लागि प्रहरी टोली दुर्घटना स्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख अनुप श्रेष्ठले जानकारी दिए । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *