बैँक / वित्त

एनआईसी एशिया बैंक​को मोबाइल बैंकिङ्ग एपमा ‘कस्टुमर केयर’ सेवा

nicsia csd

५ बैशाख, काठमाडौं । एन.आई.सी. एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एप ‘एनआईसी एशिया मोबैंक’मा ‘कस्टुमर केयर’ सेवा उपलब्ध गराएको छ ।

ग्राहकका समस्या यथाशिघ्र समाधान तथा सम्बोधन गर्नका लागि बैंकले एनआईसी एशिया मोबैंक मार्फत यस कार्यको थालनी गरेको बैंकले जनाएको छ । कस्टुम केयरबाट डिजिटल बैंकिङ्ग प्रवर्धनमा समेत ठोस टेवा पुग्ने बैंकको विश्वास छ ।

बैंकको एप भित्र रहेको कस्टुमर केयर आइकनमा ट्याप गरेपश्चात् विभिन्न सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । जसमा च्याट बट, बैंकको प्रतिनिधिसँग सिधा सम्पर्क, गुनासो टिकट, भिडियो ट्यूटोरियल, इमेल सुविधा आदि रहेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *