समाचार

कोरोना संक्रमणदर १९ प्रतिशत पुग्यो, कुन उमेर समूहका धेरै ?

covid 19 bar

६ बैशाख, काठमाडौं । कोरोना संक्रमित हुने दर झण्डै १९ प्रतिशत पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७८३ जनाको स्वास्थ्य परीक्षण गर्दा १ हजार ९६ अर्थात १८.९५ प्रतिशतमा कोरोना पुष्टि भएको हो । ४ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।

केही दिनयता कोरोना संक्रमण बढ्दै गएको छ बुधबार संक्रमणदर १२.७२, बिहीबार १२.८६,  र शुक्रबार १४.६१ प्रतिशत थियो । समाचारमा संक्रमण सबैभन्दा धेरै २०–४० वर्ष उमेर समूहमा देखिएको पनि उल्लेख छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस