
६ बैशाख, काठमाडौं । मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ सम्बन्धी नयाँ आदेश जारी गरेको एक मन्त्रीले जानकारी दिए ।
सम्बन्धित समाचार:
– शहरी क्षेत्रका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय
– विद्यालय र रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय, धार्मिकस्थलमा पनि तोकियो मापदण्ड
प्रतिक्रिया दिनुहोस