समाचार

मोटरसाइकल चोरेको आरोपमा एक जना पक्राउ

Reyaj

६ बैशाख, वीरगञ्ज । प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका घर भई वीरगञ्ज महानगरपालिका–१३ बस्दै आएका २० वर्षीय रेयाज मियाँ ठकुरी छन् ।

शनिवार वीरगञ्ज महानगरपालिका–१६ स्थित घरमा पार्किङ गरेर राखेको प्रदेश–२–३–००७ नम्बरको सेतोमा रातो रंगको बिशाल शाहको मोटरसाइकल लक फुटाएर लाँदै गरेको अवस्थामा रेयाजलाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।

यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *