
६ बैशाख, काठमाडौं । सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।
सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस