समाचार

धनगढीमा ९ दिनलाई विद्यालय बन्द

school

६ बैशाख, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले ९ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।​

दोस्रो चरणको कोरोना बढन थालेपछि संघीय सरकारको मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको  पठन/पाठन बन्द गर्ने निर्णय गरे पश्चात उपमहानगरपालिकाले सो निर्णय गरेको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र कैलालीको बैठकले पनि विद्यालय बन्द गर्न अनुरोध गरेपछि उप महानगरपालिकाले उक्त निर्णय गरेको हो ।

सोमबार शिक्षक संघ संगठन, प्याब्सन एन क्याप्सनसँगको सुझाव र  छलफलपछि ९ दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको उपप्रमुख शुशीला मिश्र भट्टले जानकारी दिइन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *