समाचार

सत्ता टिकाउने ओलीको अर्को चाल

KP Oli

७ बैशाख, काठमाडौं । सत्ताका लागि नेकपा एमाले पार्टीमात्र नभई देश र जनतालाई नै दाउमा राखेका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अर्को कुटिल चाल चल्ने संकेटहरु देखिइसकेको छ ।

उनले सत्ताकै लागि फेरि अमेरिकी सहयोग सम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलाई कार्डका रुपमा फालेका छन् । अमेरिकाले सामरिक स्वार्थका लागि सैन्य रणनीतिका साथ अगाडि सारेको एमसीसीप्रति ओलीको चासो सत्ता जोगाउने चालका रुपमा लिइएको छ ।

नेपाली काँग्रेसलाई एमसीसीको एजेन्डामा नजिक्याएर आफूविरुद्ध बन्दै गरेको सत्ता समीकरणबाट शेरबहादुर देउवालाई पछि हट्ने अवस्था सिर्जना गर्न ओलीले एमसीसी कार्ड फालेको राजनीतिक विश्लेषण गरिएको छ ।

यो समाचार आजको दृष्टि साप्ताहिकमा छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *