लुम्बिनी प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

corona death nepal

७ बैशाख, बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु  भएको छ ।

मङ्गलबार बुटवल उपमहानगरपालिका १३ कि ७१ वर्षीय महिलाको मृत्यु भएको छ भने सोही उपमहानगरपालिका ८ कि ६५  वर्षीय महिलाको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालले सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा पछिल्लो एक सातामा ६ जना संक्रमितको मृत्यु भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस