मुख्य समाचार

योहो टेलिभिजनको यूट्युब च्यानल ह्याक !

yoho television hd

९ बैशाख, काठमाडौं । योहो टेलिभिजन एच.डीको यूट्युब च्यानल ह्याक भएको छ । बुधवारदेखि टेलिभिजनको यूट्युब च्यानल अज्ञात स्रोतले ह्याक गरेको सो टेलिभिजनका अध्यक्ष आङकाजी शेर्पाले जानकारी दिए ।

मिडिया अलाइन्सका अध्यक्ष भास्करराज राजकर्णिकारले गैरकानुनीरुपमा अवैधानिक तत्वहरुले गैरकानुनी रुपमा मुलधारका लोकप्रिय च्यानल र छापाहरुको अनलाइन पोर्टलहरुमा क्षति पुर्याउने क्रम बढेको भन्दै ध्यानाकर्षण भएको जनाएका छन् ।

बिहीबार उनले एक विज्ञप्ति जारी गर्दै युट्युब च्यानल ह्याक भएपछि संस्था र सम्बन्धित संचारगृहले प्राविधिक समस्या हल गर्न तदारुकताका साथ लागिपरेको उल्लेख गरेका छन् ।

अलाइन्सले गैरकानुनी कार्यमा संलग्न व्यक्ति तथा संस्थालाई तत्काल छानबिन गरी कारबाहीको माग पनि सम्बन्धित पक्षसँग गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *