मुख्य समाचार

भोलिदेखि पशुपति दर्शनमा सर्वसाधारणलाई रोक

pashupatinath

९ बैशाख, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले शुक्रबार (भोलि)देखि सर्वसाधारणलाई पशुपति मन्दिर दर्शनमा रोक लगाइएको छ ।

कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएकाले पशुपति क्षेत्र विकास कोषले भोलिदेखि अर्को व्यवस्था नभएसम्मका लागि सर्वसाधारणका लागि पशुपतिनाथ दर्शनमा रोक लगाएको हो ।

नयाँ भेरियन्टसहितको कोरोनाको सङ्क्रमण नेपालमा समेत बढ्दै गइरहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि कोषले मन्दिर दर्शनमा रोक लगाउने निर्णय लिएको जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस