कर्पोरेट

एभरेष्ट बैंकद्वारा दमौलीमा १०३औं शाखा विस्तार

Damauli Branch

१० बैशाख, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा १०३ औं शाखा विस्तार गरेको छ ।

शाखा कार्यालयको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने र एभरेष्ट बैंक गण्डकी प्रदेश प्रमुख राजु गौलीले उद्घाटन गरेका छन् ।

यसैगरी, बैंकले कन्ट्याक्ट लेस पेमेन्टलाई प्रवर्धन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्यूआर कोड पनि हस्तान्तरण गरेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस