मुख्य समाचार

पूर्वराजा ज्ञानेन्द्र दम्पति अस्पताल भर्ना

purbaraja gyanendra

११ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पति अस्पताल भर्ना भएका छन् । कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भर्ना भएका हुन् ।

पूर्वराजाका सचिव फणि पाठकले स्वास्थ्यमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमललाई शनिबार नर्भिकमा अस्पतालमा भर्ना गरिएको बताए ।

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि स्वास्थ्यमा समस्या देखिएकाले कोरोना परीक्षण गर्दा वैशाख ७ गते पूर्वराजा दम्पतीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *