मुख्य समाचार

गुल्मीको दुई वटा सुनचाँदी पसलमा चोरी

thief

१२ बैशाख, गुल्मी । गएराति गुल्मीको सदरमुकाम तम्घासमा दुई वटा  सुनचाँदी पसलमा चोरी भएको छ ।

भिमचोकस्थित सुनचाँदी व्यावसायिक संघका अध्यक्ष बालकृष्ण बरालको दिपेन्द्र मुना सुनचाँदी पसल र श्रीकृष्ण सुनारको शिव पार्वती नामक पसल तोडफोड गरि चोरी भएको डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए ।

आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिए डिएसपी पाण्डेले बताए ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *