मुख्य समाचार

कोरोना संक्रमितको संख्या तीन लाख नाघ्यो

map of nepal

१२ बैशाख, काठमाडौं । नेपालमा कोरोनाभाइरस कोभिड—१९ संक्रमितको संख्या तीन लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमित संख्या तीन लाख १ सय १९ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार गएको २४ घण्टामा ९ हजार २९२ जनाको पिसिआर र ७८६ एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार १ सय २२ जनामा कोरोना संक्रमित भएका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस