मुख्य समाचार

मास्क नलगाई हिँड्नेलाई दुईघण्टा कलंकी चोकमा होल्डिङ

kalanki holding

१३ बैशाख, काठमाडौं । कोरोना महामारी बढेपछि प्रहरीले मास्क नलगाई हिँड्नेलाई कडाइ गरेको छ । सोमबार विहान बिना मस्क हिँड्नेलाई प्रहरीले दुईघण्टा कलंकी चोकको होल्डिङ सेन्टरमा राखेको छ ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकी र प्रहरी प्रभाग कलंकीले संयुक्त रुपमा चन्द्रागिरी र कलंकी क्षेत्रमा ‘मास्क खोई’ अभियान शुरु गरेका छन् । सो अभियान अन्तर्गत उपत्यका बाहिरिने र प्रवेश गर्ने सवारीका यात्रुलाई मास्क लगाउन आग्रह गरिएको छ ।

बिना मास्क सडकमा निस्कनेलाई दुईघण्टा होल्डिङ सेन्टरमा राखेर मास्क प्रयोगबारे सचेत गराइएको कलंकी महानगरीय प्रहरी प्रभाग कलंकीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *