मुख्य समाचार

काठमाडौं मात्र एकै दिन थपिए १५ सय बढी कोरोना संक्रमित

Kathmandu Pollution

१३ बैशाख, काठमाडौं । कोरोनाभाइरसको हटस्पट बनेको काठमाडौंमा एकै दिन १५ सय ६७ जना संक्रमित थपिएका छन् । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् ।१२ हजार ४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा थप ३ हजार ४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस