समाचार

सूचना विभागको परिचयपत्रको आधारमा सञ्चारकर्मीले आवतजावत गर्न पाउने

press council nepal

१३ बैशाख, काठमाडौं । उपत्यकामा बिहीबारदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएपछि स्थानीय प्रशासनले सञ्चारकर्मीलाई सूचना विभागको आधारमा आवतजावत गर्न पाइने बताएको छ ।

स्थानीय प्रशासनको आदेश अनुसार सञ्चारकर्मी तथा पत्रकारले सूचना विभागले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउनेछन् ।

उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि वैशाख २२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण फैलिएपछि स्थानीय प्रशासनले आदेश जारी गरेको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *