संगीत

एलिना चौहानको ‘टपरीमा भात’ सार्वजनिक (भिडियो)

taparima bhat

१४ बैशाख, काठमाडौं । एलिना चौहान र ध्रुव बिस्कोको स्वरमा रहेको नयाँ गीत ‘टपरीमा भात’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नवराज शर्माको शब्द, अनिल जोशीको संगीत तथा नरेन्द्र बियोगीको एरेन्जमा तयार भएको गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका छन् । त्यस्तै, उत्सव दाहालले भिडियो छायाँकन गरेका छन् भने सिलन लम्सालले सम्पादन गरेका छन् ।

पुष्प खड्का, सुधीर श्रेष्ठ, सामारीका ढकाल, स्मारिका ढकाललगायत कलाकारहरुले भिडियोमा नृत्य गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *