मुख्य समाचार

मास्क नलगाउने थाइल्यान्डका प्रधानमन्त्रीलाई १९० डलर जरिवाना

thailand pm

१४ बैशाख, काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर कोरोना भाइरस सम्बन्धी मापदण्ड उल्लंघन गरेको आरोपमा सोमबार ६ हजार भाट अर्थात १९० डलर (करिब २२ हजार नेपाली रुपैयाँ) जरिवाना भएको छ ।

अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६ हजार भाट जरिवाना गरिएको जनाएका हुन् ।

बैंककका गर्भनर अश्विन क्वानमुआङले प्रधानमन्त्री प्रायुथलाई सूचित गर्दै भनेका छन् । यो नियमको उल्लंघन हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस