कर्पोरेट

सिद्धार्थ इन्स्योरेन्सद्वारा ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग

Siddartha Mask

१४ बैशाख, काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले ट्राफिक प्रहरीलाई मास्क र सेनिटाइजर सहयोग गरेको छ ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ काठमाडौंलाई ५ हजार थान मास्क तथा २५ लिटर सेनिटाइजर प्रदान गरेको जनाएको छ ।

यसवाट नागरिकको सेवामा समर्पित राष्ट्रसेवक प्रहरी कर्मचारीहरुको व्यक्तिगत स्वास्थ्य सुरक्षामा सहयोग हुने विश्वास लिएको कम्पनीले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस