मुख्य समाचार

कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्पको धक्का

earthquake nepal

१५ वैशाख, काठमाडौं । काठमाडौंको कलंकी केन्द्रबिन्दु बनाएर गएराति १ बजेर ५९ मिनेटमा भुकम्प गएको छ ।

भुकम्प मापन केन्द्र काठमाडौंका अनुसार कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको हो ।

काठमाडौं केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *