१५ वैशाख, काठमाडौं । काठमाडौंको कलंकी केन्द्रबिन्दु बनाएर गएराति १ बजेर ५९ मिनेटमा भुकम्प गएको छ ।
भुकम्प मापन केन्द्र काठमाडौंका अनुसार कलंकी केन्द्रबिन्दु बनाएर ३ दशमलव ५ रेक्टर स्केलको भुकम्प गएको हो ।
काठमाडौं केन्द्रबिन्दु बनाएर गएको भुकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस