मुख्य समाचार

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

prachanda wife sita dahal

१५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहाल अस्पतालमा भर्ना भएकी छिन् ।

शरीरमा सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

उनको स्वास्थ्य अवस्था स्थिर नै रहेको परिवार स्रोतले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *