मुख्य समाचार

मधेस आन्दोलनका १२० जनाको मुद्दा फिर्ता (सूचीसहित)

parbat gurung

१५ वैशाख, काठमाडौं । सरकारले नेपाल सरकारवादी रहेका १५ वटा मुद्दामा १ सय २० जनाको मुद्दा फिर्ता लिने निर्णय गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी दिए ।

मधेस आन्दोलनको सम्मान गर्नका लागि मुद्दा फिर्ता लिने निर्णय गरिएको मन्त्री गुरुङले बताए ।

mudda firta

mudda firta

mudda firta

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस