मुख्य समाचार

अक्सिजन सिलिन्डरमा कर छुट गर्ने सरकारको निर्णय

parbat gurung

१५ वैशाख, काठमाडौं । सरकारले अक्सिजन लगायत जीवनदायक मालवस्तु आयातमा करछुट दिने निर्णय गरेको छ ।

बुधबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले काठमाडौं उपत्यका तथा तराईका विभिन्न नाकाहरुमा १ हजार जना अटाउने क्षमता भएका होल्डिङ सेन्टरहरु बनाइने जानकारी दिए ।

नेपाली सेनाले निर्माण गर्ने यस्ता होल्डिङ सेन्टरका लागि आवश्यक जग्गा स्थानीय तहहरुले मिलाउनुपर्ने छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस