
१५ वैशाख, काठमाडौं । सरकारले जनता समाजवादी पार्टीका कार्यकर्तामाथि लगाएको मुद्दा फिर्तासहित ५५ वटा निर्णय गरेको छ ।
सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सो निर्णयको जानकारी दिएका हुन् ।
वैशाख ६, ९ र १३ गते बसेको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरूको सूची तल हेर्नुहोस्ः
प्रतिक्रिया दिनुहोस